इन्टरनेटमा सफल व्यवसायी बन्न सकिने
एजेन्सी । इन्टरनेटमा सफल व्यवसायी बन्नको लागि इन्स्टाग्राम,किकस्टार्टर वा विकिपीडिाया जस्तै एक ब्रान्ड बनाउन सकिन्छ ।
असहज अवस्थामा सरल तरिका भन्दा फरका उपायले सोच्दा इन्टरनेटमा सफल व्यवसायी बन्न सकिने धारण इन्टरनेट व्यवसाय कर्ताले बताएका छन् ।
“जस्तो छिटो असफल बन्ने र छिटै राम्रो बन्ने कुराकानी इन्टरनेट व्यवसाय कर्तामा सुनिने गरिन्छ” इन्साईक्लोपिडिया विकिपीडियाको सह सस्थापक जिम्मी वेल्स यस्तो कुरालाई विश्वास गर्दछन् र विकिपीडियाका पहिलो संस्करणको नाम न्यूपीडिया थियो । जुन विशाल थियो र यसको संरचना पनि ठुलो थियो ।दुई वर्षसम्म उनले निरन्तर नयाँ सोचको लागि प्रयास गरेका थिए ।
जिम्मी वेल्सलाई यो धेरै गाह्रो काम थियो तर असफलतालाई मन नपराँउने कारणले उनी धेरै मेहेनत गर्न थाल्ये । साथै नयाँ अनुभव बटुल्ने क्रममा उनले आफु सगँ भएको कुनै एक चीजमा सन्तुष्ट हुने होइन बरु थप अवसरको सिर्जना गरी आफूलाई अगाडि बढाउनु आवश्यक हुन्छ भन्ने कुराको मनन गरी आफुलाई अगाडि बढाउदै लगे ।
विकिपीडिया शुरु हुनु भन्दा अगडि जिम्मी वेल्स कयौं पटक इन्टरनेट व्यवसायमा असफल भएका थिए ।
गिब्सन इन्डेक्सका सम्पादक मार्कस गिब्सनका अनुसार कुनै पनि वस्तुको सिमा सकिदैन,यो दृष्टिकोणलाई आत्मसाथ गरेको कारण बेलायतको कम्पनी अमेरिकी कम्पनी भन्दा धेरै आगाडि रहेका उनको धारण रहेको छ ।
फ्रान्सको एक वेब सफल कम्पनी मध्ये एक ब्लाब्ला कारका निकोलस ब्रुसोनका अनुसार यदि तपाँइले कुनै नयाँ कुरा दिन भएको खण्डमा बजारमा तपाँइको लागि स्थान हुदैन तर तपाँइले आफनो कम्पनीको लागि आफैलै बजार निमार्ण गर्नु आवश्यक रहेको छ । त्यसैले बजार व्यवस्थापनमा जोड दिनु आवश्यक रहेको बताउँछन्–निकोलस ।
किक्सस्टार्टर क्राउफंडिग वेबसाइट किकस्टार्टरका प्रमुखका अनुसार रचनात्मक र सत्य नै सम्पुर्ण कुरा हो भनेका छन् । उनी आफने व्यापारको लागि नयाँ र अनौठो विचार सहित आर्थिक कारोबार गर्नको लागि सुझाव दिन्छन् ।
साथै मानिसले यस्तो समाधान खोज्नुपर्छ कि जुन समाधानले तपाँइलाई गर्व होस र जसमा तपाँइको परिश्रम होस् र नैतिक रुपमा राम्रो भएर देखाउनु होस् ।
गुगलले “डन्ट वी यभिल” अर्थात् सौतान नबन्नुस भन्दै गुगलको शुरुवात गरेका थिए ।
मार्क जुकरबर्गका अनुसार फेसबुकको सबैभन्दा महत्वपुर्ण मिसन भनेको दुनियालाई जोड्नु हो । त्यसैले आफने मिसन के हो त्यसमा स्पष्ट हुनु आवश्यक रहेको बताउँछन् मार्क जुकरबर्ग ।
इंस्टाग्रामका माइक क्रीजरका अनुसार बेफाइदा हुने कामप्रति सदैव सजग रहनु पर्दछ र व्यवसायको लागि साथी खोज्दा साथीको कामलाई लिएर तपाँइले प्रशंसा गर्ने मन लाग्ने होस् भन्दै व्यापारको लागि उचित साथी खोज्न आग्रह गर्दछन् ।
जति पनि माथि कुराकानी गरेका व्यक्तिले इन्टरनेटमा आफनो एउटा विशेष स्थान निर्माण गरेका छन् ।


0 comments :
Post a Comment