ताजा
कृपया पर्खनुहोस् लोड हुदैछ ...

एकीकृत नेकपा -माओवादी)को भ्रातृ संगठन योङ कम्यूनिष्ट लिग (वाईसीएल) को गाउँ कमिटी गठन


इभाङ गाविसमा कृष्ण खड्काको अध्यक्षतामा एकीकृत नेकपा -माओवादी)को भ्रातृ संगठन योङ कम्यूनिष्ट लिग (वाईसीएल) को गाउँ कमिटी गठन गरिएको छ । मङ्गलबार सम्पन्न एक भेलाले गठन गरेको कमिटीमा शिव र्राई उपाध्यक्ष, शुकबहादुर लिम्बू सचिव, पुजन र्राई सहसचिव र अमिता र्राई कोषाध्यक्षमा चयन भएका छन् । सदस्यहरुमा राजन खत्री, राजु र्राई, सुजन र्राईलगायत रहेका छन् ।
Share on Google Plus

धन्यवाद - Unknown

"स्वच्छ, समृद्ध र सुसंकृत खबर" - इलामेलीखबर

0 comments :

Post a Comment